दफा २६
निर्देशन दिन सक्ने
यस ऐनको उद्देश्य कार्यान्वयन गर्नका लागि नेपाल: सरकारले सार्वजनिक सेवा प्रसारण संस्थालाई देहायको विषयमा निर्देशन दिन सक्नेछ:ः-
(क) सार्वजनिक सेवा प्रसारण संस्थाबाट प्रसारण हुने विषयवस्तुलाई निष्पक्ष, वस्तुनिष्ठ, विश्वसनीय र गुणस्तरीय बनाउने,
(ख) सार्वजनिक सेवा प्रसारण संस्थालाई प्रतिस्पर्धी र सेवामूलक बनाउने,
(ग) सार्वजनिक चासोको विषयमा ८ सूचनामूलक सन्देश प्रवाह गर्ने, र
(घ) विपद्को पूर्वजानकारी, विपद्को अवस्थाको यथार्थ र जानकारीमूलक सन्देश प्रवाह गर्ने।